Publisher: धर्मकीर्ति विहार, श्रीघः,नःघः,काठमाडाैं

  • नेपालय् २५ दँ जिगु लुमन्ति

    नेपालय् २५ दँ जिगु लुमन्ति

    पुस्तककाे मुख्य विषयः बर्माबाट नेपाल आउनुभएका मा गुणवती गुरुमांले नेपाल बसाइकाे आफ्नाे अनुभव प्रस्तुत । लक्षित वर्गः विदेशी भन्ते, गुरुमांहरूकाे बारेमा अध्ययनमा रूची राख्नेहरू ।

    Read more →

  • स्नेही छाेरी

    स्नेही छाेरी

    पुस्तककाे मुख्य विषयः बर्मी भिक्षु ‘ र वे थ्वं  ’ महास्थविरद्वारा बर्मी भाषामा लिखित पुस्तकलाइ भिक्षु ज्ञानपूर्णिकद्वारा नेपालभाषामा अनुवाद गरिएकाे र त्यसैलाइ नेपालीमा अनुवाद, जसमा भिक्षुणी धम्मवतीकाे जीवनी प्रस्तुत गरिएकाे छ । लक्षित वर्गः भिक्षुणी धम्मवतीकाे जीवनी विषयमा जान्न इच्छुक ।

    Read more →

  • लक्ष्मी

    लक्ष्मी

    पुस्तककाे मुख्य विषयः ६ जना गृहलक्ष्मीहरूकाे चरित्र चित्रण गर्दै वास्तवमा लक्ष्मी को हुन् भन्ने कुरा स्पष्ट गरिएकाे । लक्षित वर्गः आफ्ना केटाकेटीहरूलाइ राम्राे शिक्षा दिएर सचरित्र र कर्तव्यपरायण बनाउनुका साथै घर गृहस्थमा आइपर्ने समस्याहरूकाे शान्तिपूर्ण वातावरणले समाधान गरी घरकाे कुल देवता अनि लक्ष्मीकाे पुजा गर्न इच्छुक ।

    Read more →

  • सम्यक शिक्षा भाग ३

    सम्यक शिक्षा भाग ३

    पुस्तकको मुख्य विषयः साप्ताहिक, जन आस्था र दृष्टि साप्ताहिककमा प्रकाशित ब्यवाहरिक नैतिक ज्ञानको बारै उल्लेख छ ।  लक्षित वर्गः ब्यवहारिक बुद्ध शिक्षाको ज्ञानको जानकारी लिन इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।

    Read more →

  • न्हूगु त्रिरत्न वन्दना व धम्मपद

    न्हूगु त्रिरत्न वन्दना व धम्मपद

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा शरणगमण देखि शील प्राथना, त्रिरत्न  वन्दना, परित्राण र धम्मपदहरू समावेश भएकाे पाइन्छ । यसका साथै ज्ञानमाला भजन सहित प्रेरक भजनहरू पनि रहेकाे छ । लक्षित पाठकवर्गः त्रिरत्न वन्दना र परित्राण पाठ गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

    Read more →

  • आमा बावुकाे सेवा

    आमा बावुकाे सेवा

    पुस्तककाे मुख्य विषयः आमा बावुकाे सेवा र राम्राे कार्यकाे राम्राे फल हुन्छ भन्ने विषयमा उल्लेख भएकाे पाइन्छ । लक्षित वर्गः गृहस्थीहरू

    Read more →