धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः

शाक्यमुनि बुद्ध

शाक्यमुनि बुद्ध

33

बुद्ध को ? बुद्धको शिक्षा के हो ? भन्नेबारे जानकारी रहेको छ ।

बुद्धको र उहाँको धर्मको बारे जानकारी लिन इच्छुक सबैलाई ।

बिशेष म्हं मफैबले पाठ यायेगु

बिशेष म्हं मफैबले पाठ यायेगु

27

बिमारी हुने समयमा गर्ने परित्राण सुत्रहरु ।

बिरामीको समयमा पाठ गर्न इच्छुक सबैलाई ।

धम्मपद

धम्मपद

170

पालि त्रिपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थको रुपमा सबैभन्दा बढी भाषामा अनुवाद गरि राखेको धम्मपदको पालि शब्द अर्थ सहित २६ वर्ग ४२३ गाथा छन् ।

धम्मपदको अध्ययन गर्न इच्छुक सबैलाइ ।

गृही-विनय

गृही-विनय

124

दीघ निकायको सिगालोवाद सूत्र जसमा मुख्य गरी गृहस्थहरुले जीवनलाई सुख र शान्ति पुर्वक जीउनकालागि गर्नुपर्ने कर्तब्य वा नियमहरूका बारेमा उल्लेख गरेका छन् ।

गृहस्थहरुले पालन गर्नु पर्ने कर्तब्य वा नियमहरूका बारे अध्ययन गर्न इच्छुकहरू ।

बाैद्ध दर्पण

बाैद्ध दर्पण

245

भगवान बुद्धकाे अमुल्य ज्ञानहरूलाइ संगालिएकाे यस ज्ञानबर्द्धकका कुराहरू धेरै उल्लेख गरिएकाे छ ।

बाैद्ध हाजिर जवाफ गर्नेहरूकाे लागी मात्र नभइ सबैकाे लागी उपयाेगी छ ।

विपस्सना ध्यान

विपस्सना ध्यान

64

धर्मकीर्ति विहारकाे निमन्त्रणामा बर्माका प्रसिद्ध ध्यानगुरु ञाणिस्सर महास्थविरबाट नेपालमा विपस्सना ध्यान राख्नुभएकाे र त्यसैकाे बारेमा उल्लेख।

ध्यानमा रूची राख्नेहरू

बाैद्ध नैतिक शिक्षा (भाग १ )

बाैद्ध नैतिक शिक्षा (भाग १ )

84

बाैद्ध नैतिक शिक्षा र आमाबुवाकाे सेवा गर्नुपर्नेबारेमा ब्याख्या र श्रीलंंकाकाे घटनाहरू पनि उल्लेख ।

विद्यार्थी र छाेराछाेरीहरू ।

बुद्धकाे मूल उपदेश

बुद्धकाे मूल उपदेश

275

बुद्धधर्मका मुख्य कुराहरू सरल रूपमा प्रस्तुत।

बुद्धका उपदेशहरू अध्ययन गर्नेहरू ।

धर्म उपदेश (भाग २)

धर्म उपदेश (भाग २)

72

व्यावहारिक जीवनमा उपयाेगी हुने बुद्धशिक्षा ।

बुद्धकाे व्यावहारिक शिक्षा बारे जान्न इच्छुक पाठकहरू ।

बुद्धधर्म

बुद्धधर्म

35

मज्झिमनिकायका उपाली सुत्र र अभय राजकुमार सुत्रकाे अनुवाद रहेकाे ।

बुद्ध शिक्षा र मज्झिम निकाय बारे बुझ्न चाहने पाठकहरू ।

अभिधर्म (चित्त काण्ड छगूया संक्षिप्त परिचय)

अभिधर्म (चित्त काण्ड छगूया संक्षिप्त परिचय)

66

अभिधर्मअनुसार चारवटा परमार्थ धर्ममध्ये पहिलाे, चित्तकाे संक्षिप्त विवरण ।

अभिधर्मकाे विषयमा जान्न् इच्छुक पाठकहरू

कर्तव्य

कर्तव्य

50

राेगीहरूकाे सेवा गर्ने, हरेक क्षेत्रमा निष्ठावान हुनलाइ प्रेरणा मिलाेस भन्ने सन्देश ।

कर्तव्यबारे सचेतवर्ग ।

महा सतिपट्ठान सूत्र

महा सतिपट्ठान सूत्र

55

महा सतिपट्ठान सूत्रको पालि र नेपाल भाषामा ब्यवहारिक योगाभ्यासको जानकारी छ ।

महा सतिपट्ठान विपस्सनाको बारे जानकारी लिन चाहाने इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।

वेस्सनतर जातक

वेस्सनतर जातक

132

पालि सहित्यमा रहेको जातक कथा मध्ये दान कथाको रुपमा वेसन्तर जातकलाई मुख्य रुपमा लिन सकिनेछ ।

दानको महत्व बुझ्न चाहानेहरलाई ।

झंगः लाइम्ह लाख

झंगः लाइम्ह लाख

23

अपण्ण जातक र वण्णुपथ जातकको उदाहरण् जुन अरुलाई नराम्रो गर्न खोज्दा आफू नै नराम्रो हुन्छ ।

जातकको विषयमा जानकारी लिन सकिन्छ ।

बुद्ध पूजा विधि, कथा संग्रह र परित्राण

बुद्ध पूजा विधि, कथा संग्रह र परित्राण

71

बुद्ध पूजा कथा र परित्राण छ ।

बुद्ध पुजा कथा र परित्राणको अध्ययन गर्न इच्छुक सबैलाइै उपयोगि छ ।