मुख्य गरी गृह सुखको लागि भगवान बुद्धले देशना गर्नु भएको उपदेशको संग्रह हो ।
गृही विनयको बारे जानकारी लिन चाहानेहरुलाई उपयोगिता छन् ।
मुख्य गरी गृह सुखको लागि भगवान बुद्धले देशना गर्नु भएको उपदेशको संग्रह हो ।
गृही विनयको बारे जानकारी लिन चाहानेहरुलाई उपयोगिता छन् ।
पालि सहित्यमा रहेको जातक कथा मध्ये दान कथाको रुपमा वेसन्तर जातकलाई मुख्य रुपमा लिन सकिनेछ ।
दानको महत्व बुझ्न चाहानेहरलाई ।
भगवान बुद्धका दुइ जना प्रधान शिष्यहरुकाे पवित्र जीवनी पालित्रिपिटक साहित्यबाट संग्रह गरिएकाे छ ।
भगवान बुद्धका दुइ जना अग्रश्रावकहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।
बि. सं. २०३४ सालदेखि बि. सं. २०४४ सालसम्म लेख्नुभएका १६ वटा ग्रन्थहरुका सूचीहरु प्रस्तुत गरी त्रिपिटकपालिबाट के कति सूत्रहरु बुध्दकालीन ग्रन्थहरुमा अनुदित भएका छन् भन्ने कुरा बुझ्नकाे निमित्त तयार पारिएकेा पुस्तक ।
त्रिपिटक अध्ययन गर्ने र रुची राख्नेहरुलाई उपयाेगी ।
यस पुस्तकमा साेलुखुम्बुकाे रहन सहन, शेर्पा जातीले बुद्ध धर्म कसरी अपनाइरहेका छन भन्ने बिषयवस्तुलाइ आफ्नाे अनुभव १५ दिने यात्रा विवरणसहित प्रस्तुत गरिएकाे छ ।
साेलुखुम्बुकाे बिषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
भगवान बुद्धका बुद्धशिक्षाहरुलाई बिबिध बिषयबस्तुहरु जस्तै अनाथपिण्डिक र उहाँकाे छाेराकाे बारेका कुरा, चुल सुभद्राकाे कुरा, खदीरंगार जातक, मघ वत्थु, महाकप्पिन कथावत्थु, सेठलाई सारिपुत्रकाे उपदेश, शिलव जातक, वेलाम ब्राह्मणकाे दान विवरण र विसय्ह जातकहरु यस पुस्तकमा समावेश गरेका छन् ।
यस पुस्तकमा बुद्धकाे जीवनीलाइ २० वटा सम्म परिच्छेद छुट्याइ व्याख्या गरिएकाे छ ।
विशेषगरी बालबालिकाहरूकाे लागी उपयाेगी ।
बुद्ध महापरिनिर्वाण पछि सम्पन्न पहिलाे संगायनाकाे समयदेखि अशाेक महाराजाले बुद्धशासनमा दिएकाे याेगदान सम्मकाे विषयवस्तु उल्लेख
बुद्ध शिक्षाकाे इतिहास जान्न इच्छुकहरू
बुद्धका प्रमुख शिष्यहरू मध्ये एक महाकाश्यप महास्थविरकाे पूर्वजन्मकाे कुरा र शाक्यमूनि बुद्धकाे समयमा उनले बुद्ध शासनलाइ दिएकाे याेगदानकाे बारेमा व्याख्या
बुद्धशिक्षा अध्ययन इच्छुक व्यक्ति र अनुसनधानकएताहरू
भगवान बुध्दबाट उपदेशित सूत्रहरुकेा संग्रह मध्ये सूत्रपिटककेा सुत्तनिपाटमा भएका बिभिन्न सुत्तहरुकेा निदान कथा, पालि र नेपाल भाषामा अर्थ सहित १६ वटा सूत्रहरु जसमा मनुष्यकेा उत्थान र पतन, गैातमीकेा दान, दुइवटा सुख आदि सूत्रहरु संग्रह गरिएका छन् ।
भगवान बुध्दकाे विभिन्न उपदेशहरुका बारेमा पालि भाषा तथा त्यसकाे अर्थ साथै निदानकथा पनि भएकाेले बुध्दशिक्षा अध्ययन गर्नेहरु ।
बुद्ध बन्ने उम्मदेवार बाेधिसत्वकाे विभिन्न जीवन गाथा संग्रह गरिएकाे ।
बुद्ध, बाेधिसत्व र बुद्धत्वकाे बारेमा जान्न इच्छुकवर्ग ।
सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।
युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।