भिक्षु अश्वघाेष

नेपालमा थेरवादबुद्धधर्मको भविष्य

नेपालमा थेरवादबुद्धधर्मको भविष्य

85

बिभिन्न निकायमध्ये नेपालमा अहिले प्रचलित निकाय मध्ये थेरवादमा अहिले भईरहेको गतिबिधिलाई हेरि लेखकले थेरबादको बिषय बारे उल्लेख छ ।

थेरवादको विषयमा जानकारी लिन चाहने ब्यक्तिहरुलाई ।

बौद्ध ध्यान  (विपस्सना )

बौद्ध ध्यान (विपस्सना )

135

कल्याण मित्र श्री सत्यनारायण गोयन्काद्धार नेपालमा ध्यान भावना विधि सिकाएको थियो। त्यहि ध्यान विधि र ध्यान भावनाको बिषय उल्लेख छ ।

ध्यान भावनाको विधि र ध्यान भावनाको बारे अध्ययन गर्न चाहानेहरु ।

ईश्र्या व शंका

ईश्र्या व शंका

20

बुद्धको विचार अनुसार ईश्र्या र शंका गर्नेहरु भएर नै मानिस मनोमनी हुँदैन र राम्रो ब्यक्ति भाइ अगाडि बढ्न सकिन्छ ।

ईश्य र शंका बाट टाढा हुन चाहानेहरु ।

शान्ति

शान्ति

54

बुद्धको उपदेशका साथै बिचारधारालाई समाबेश गरि सिद्धार्थको बाल्य जीवन, गृहत्याग प्रथम उपदेशका साथै स्वतन्त्र चिन्तनको बारे उल्लेख छ ।

बुद्धको विचारधारा अध्ययन गर्न चाहनेहरुलाई ।

झिगू बन्धन -दश संयोजन

झिगू बन्धन -दश संयोजन

59

दुखबाट मुक्त हुनको लागि गरिने ध्यानको १० बाधा (बन्धन) को बर्णन गरिराखेको छ ।

ध्यानको अभ्यास गर्नहरुलाइ ।

बुद्धको विचारधारा

बुद्धको विचारधारा

72

बुद्धको विचारधाराका साथै लेखकको आफ्नो ब्याबाहरिक विचारधारा उल्लेख गरि राखेको छ ।

शिक्षण संस्था, बुद्धको ब्यावहारिक ज्ञानको अध्ययन गर्न चाहाना राख्नेहरुलाई ।

बाैद्ध नैतिक शिक्षा (भाग १ )

बाैद्ध नैतिक शिक्षा (भाग १ )

84

बाैद्ध नैतिक शिक्षा र आमाबुवाकाे सेवा गर्नुपर्नेबारेमा ब्याख्या र श्रीलंंकाकाे घटनाहरू पनि उल्लेख ।

विद्यार्थी र छाेराछाेरीहरू ।

सम्यक् शिक्षा (भाग २ )

सम्यक् शिक्षा (भाग २ )

72

सम्यक् दृष्टि र विवेक बुध्दिकाे बारेमा र भगवान् बुध्दले दिनुभएका विभिन्न कथाहरूकाे बारेमा व्याख्या ।

बुध्दकाे कथाहरूबारे जान्न चाहनेहरू ।

धर्म उपदेश (भाग २)

धर्म उपदेश (भाग २)

72

व्यावहारिक जीवनमा उपयाेगी हुने बुद्धशिक्षा ।

बुद्धकाे व्यावहारिक शिक्षा बारे जान्न इच्छुक पाठकहरू ।

ईश्र्या व शंका

ईश्र्या व शंका

20

ईश्र्या र शंकाले गर्दा मानिसको आयु लामो हुदैन ।

ईश्र्या र शंकाको बारे जानकारी लिन चाहाने इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।

माँ बौ लुमन

माँ बौ लुमन

33

लेखकले आफ्नो आमा बुबाको गुणलाई स्मरण गरी माधवी गुरुमाको आमा बुबाको गुणलाई स्मरण गरी लेखिएको कविता उल्लेख छ ।

आमा बुबाको गुणलाई स्मरण गर्न चाहानेहरुलाई ।

सम्यक शिक्षा भाग ३

सम्यक शिक्षा भाग ३

67

साप्ताहिक, जन आस्था र दृष्टि साप्ताहिककमा प्रकाशित ब्यवाहरिक नैतिक ज्ञानको बारै उल्लेख छ ।

ब्यवहारिक बुद्ध शिक्षाको ज्ञानको जानकारी लिन इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।

बाखँ भाग-६

बाखँ भाग-६

60

बुद्धकालिन समयमा भएका घटनाहरुलाई बुद्धकाे उपदेश सहित समसामहिक घटनात्मक कुराहरुलाई कथाकाे रुपमा संग्रह गरि प्रस्तुत गरिएकाे छ ।

सम्पूर्ण व्यक्तीहरु ।

दीर्घायु जुइमा

दीर्घायु जुइमा

59

व्यवहारीक कार्य क्षेत्रका लागि उपयुक्त तथा ज्ञानवर्धक बुद्धका शिक्षाहरु समावेश गरिएका छन् ।

समाजमा रहेका सम्पूर्ण व्यक्तीहरु ।

निन्दाबाट बच्ने काेही छैन

निन्दाबाट बच्ने काेही छैन

79

बैशाख पूर्णिमाकाे महत्त्व, आषाढ पूर्णिमाकाे महत्त्व र वर्षावास तथा कठीन उत्सवकाे महत्त्वका साथै आजभाेलि युवा वर्गलाई काम लाग्ने ज्ञानगुणका कुराहरु र अन्य उपयुक्त विषयहरु समेतिएका छन् ।

बुद्ध शिक्षाका बारेमा जानकारी हाँसिल गर्न चाहने युवा वर्गहरु ।

आर्यसंस्कृति

आर्यसंस्कृति

40

बुद्ध शिक्षा अनुसार र लेखककाे अनुभव र विचारहरुलाई मिसाएर नैतिक र संस्कृति सम्बन्धि विभिन्न शिर्षकका रचनाहरु रहेका छन् ।

समाजमा रहेका हरेक ब्यक्तिहरुलाई ।