महेन्द्ररत्न शाक्य

यलया बौद्ध न्हय्‌सःलिसः कासा छगू अध्ययन

यलया बौद्ध न्हय्‌सःलिसः कासा छगू अध्ययन

143

ललितपुर जिल्लाब्यापि अन्तर पुस्तकालयको बुद्ध र बुद्धधर्म सम्बन्धि प्रश्नउत्तर खेलको रजत जयन्ति (बुद्ध सम्बत् २५१७ देखि २५४१ सम्म) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा प्रथम पटक देखि २५औं पटकसम्म संचालित प्रश्नउत्तर प्रतियोगिताबारे एतिहासिक पृष्ठभूमि सहित बिस्तृत गतिबिधीहरु, सहभागिहरु एवं पुरस्कार बिजेताहरूकाे विवरण आदि समावेश गरिएका छन् ।

बुद्ध र बुद्धधर्म सम्बन्धि प्रश्नउत्तर खेलका बारेमा जानकारी हासिल गर्न चाहनेहरू ।

भिक्षु बुद्धघाेष महास्थविरकाे संक्षिप्त जीवनी

भिक्षु बुद्धघाेष महास्थविरकाे संक्षिप्त जीवनी

140

भद्दन्त बुद्धघाेष महास्थविरकाे ७८औं जन्म दिवसकाे उपलक्ष्यमा उहाँकाे संक्षिप्त जीवन जस्तै वंश वृक्ष जन्म वाल्य काल र शिक्षा बुद्ध धर्ममा झुकाव र अन्य विविध बिषयहरु समेतिएका छन् ।

भद्दन्त बुद्धघाेषका बारेमा जानकारी वा अध्ययन गर्न चाहनेहरू ।

श्री सुमंगल विहार एक अध्ययन

श्री सुमंगल विहार एक अध्ययन

100

भिक्षु बुद्धघाेष महास्थविरकाे ७६ औं जन्म दिनकाे समापन समाराेहकाे अवसरमा सुमंगल विहारकाे परिचय अन्तर्गत विहारकाे नामाकरण देखि यसकाे प्राचिनता, विहारकाे दाता, विहारकाे स्वरूप सन् १९६४ देखि सुमंगल विहारमा भिक्षुहरुकाे बर्षावास तालिका, संघ महानायक भिक्षु प्रज्ञानन्द महास्थविरकाे जीवनी, भिक्षु बुद्धघाेष महास्थविरकाे जीवनी आदि बिबिध विषयहरुका बारेमा उल्लेख गरिएका छन्।

सुमंगल विहारकाे विषयमा अध्ययन गर्न चाहनेहरू।

अभिधर्म (चित्त काण्ड छगूया संक्षिप्त परिचय)

अभिधर्म (चित्त काण्ड छगूया संक्षिप्त परिचय)

66

अभिधर्मअनुसार चारवटा परमार्थ धर्ममध्ये पहिलाे, चित्तकाे संक्षिप्त विवरण ।

अभिधर्मकाे विषयमा जान्न् इच्छुक पाठकहरू

मंगल सूत्र

मंगल सूत्र

149

मानिसहरूलाइ समृद्द बनाउने मंगलकाे बारेमा मंगल सूत्र विषयलाइ बुझाउन बुद्धकालिन घटनालाइ उदाहरण लिएर तयार गरिएकाे

जीवन उन्नत रूपमा बिताउन चाहनेहरू

अभिधर्म भाग २

अभिधर्म भाग २

125

चैतसिककाे बारेमा उल्लेख

चित्त र चैतसिक काे विषयमा जान्न इच्छुक वर्ग