चित्त-शुध्दि मनुष्य जीवनको सार
chitta suddhi manusya jivanko sara
Summary:
यो पुस्तकलाई खण्ड क र खण्ड ख गरी दुई भागमा बिभाजन गरि प्रस्तुत गरेको छ । पहिले खण्डमा सध्दम कोविद अन्तिम वर्षको लागि आवश्यकता अनुसन्धान मुलक सामाग्री तथा दोस्रो खण्डमा विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित बुध्दशिक्षामा संघ संगठन, कर्मचारी संयन्त्र, सामाजिक जन जीवन आदी सम-सामायिक बिषयहरूका १३ वटा लेखहरू संग्रह गरी समावेश गरेको छ ।
Targeted Audience:
लेखकको बुध्दशिक्षा सम्बन्धि बिबिध लेखहरू अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
148
Price:
Edition:
1st
Published Date:
Buddha Sambat
२५६९
Bikram Sambat
२०८२
Nepal Sambat
११४५
Amo Domini (AD)
२०२५
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor:
