परियत्ति सद्धम्म कोविद प्रथम वर्ष (द्वितीय पत्र)
Summary:
यस पुस्तकलाई पाँच एकाइमा विभाजन गरिएको छ । एकाइ एक अन्तर्गत धर्मरत्न शाक्य ‘त्रिशुली’द्वारा नेपाली भाषामा अनुवादित अंगुत्तर निकायको (नीवरणप्पहानवग्गो, अदन्तवग्गो, अच्छरासङघातवग्गो र अनापत्तिवग्गो) उल्लेख भएको छ । त्यस्तै एकाइ दुइ अन्तर्गत मूल लेखक बुद्धघोषाचार्यद्वारा लिखित सम्यक सम्बोधि प्राणपुत्रद्वारा अनुवादित विशुद्धिमार्गको (शील निर्देश, धुताङ्ग निर्देश) वर्णन गरिएको छ । त्यस्तै नै एकाइ तीन अन्तर्गत भिक्षु कुमार काश्यप र सुदर्शन महास्थविरद्वारा सम्पादित दश पारमिता (दान, शील, नैष्क्रम्य, प्रज्ञा र वीर्य) व्याख्या गरिएको छ । एकाइ चार अन्तर्गत दुण्ड बहादुर बज्राचार्यले नेपाल भाषामा अनुवादित भिक्षु शोभनले नेपालीमा अनुवादित मिलिन्द–प्रश्न (महावर्ग, विमतिच्छेदनप्रश्न र मेण्डक प्रश्न आदि) उल्लेख गरिएको छ । त्यस्तै एकाइ पाँचमा भिक्षु धर्मगुप्त महास्थविरद्वारा अनुवादित धम्मपदपालि (अत्त, लोक, बुद्ध, सुख र पियवग्गो) आदिका छानिएका गाथाहरू राखिएका छन् ।
Targeted Audience:
Total Pages:
471
Price:
300
Edition:
1st
Published Date:
Buddha Sambat
2565
Bikram Sambat
2078
Nepal Sambat
1141
Amo Domini (AD)
2021
Languages:
Writer:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
