व्यावहारिक विपश्यना ध्यान (भाग २)
Vyavaharik Vipashyana Dhyan (Bhag-2)
Summary:
विश्वविख्यात सतिपट्ठान विपश्यनाचार्य अग्गमहापण्डित महासी सयादोद्वारा लिखित बर्मी पुस्तकको अंग्रेजी भाषामा अनुवादित Practical Insight Meditation को नेपाली अनुवादन व्यावहारिक विपश्यना ध्यान भाग २ (उत्तरोत्तर चरण) को अनुवाद ठाकुर कृष्ण उप्रेतीले गर्नु भएको छ । यसमा सरल तरीकाले विपश्यनाका चरणहरू, कसरी निर्वाणको साक्षात्कार हुन्छ र उच्च मार्ग कसरी प्राप्त गर्ने विषयहरू संग्रहित छन् । त्यस्तै आनापानसतिसुत्तको पालि अनुवाद तथा तिरतन वन्दना पालि परिशिष्टमा समावेश गरिएका छन् ।
Targeted Audience:
सतिपट्ठान विपश्यना भावना गर्न चाहनेहरू ।
Total Pages:
122
Price:
Edition:
1st
Published Date:
Buddha Sambat
2569
Bikram Sambat
2082
Nepal Sambat
1146
Amo Domini (AD)
2026
Languages:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor:
च्याखाछेँ परिवार, छाउनी, काठमाडौँ ।
