अङ्गुत्तरिनकाय (दशक र एकादशकनिपात) पाँचाै भाग
anguttaranikaya 5 bhag
Summary:
त्रिपिटक अन्तर्गतकाे सुत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरु वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म वा सुत्तकाे हिसाबले ९५५७ सुत्तहरु छन् । जसमा मानव जीवनकाे विभिन्न पक्षहरु जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ त्यसकाे सही मार्ग दर्शनकाे उपदेशहरू संलग्न गरेका छन् । भगवान बुद्धले दश दश प्रकार दिनुभएकाे उपदेश संग्रहित दसकनिपात र एघार एघार प्रकारले दिनुभएकाे उपदेश संग्रहित एकादशक निपात जसमा राग, द्वेष, माेह, क्राेध, वैर, डाह, इर्ष्या, कन्जुस, माया, जडता, उत्तेजित, मान, अतिमान, प्रमाद आदिलाई विभिन्न पक्षहरुबाट दिनुभएका उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
भगवान बुद्धका उपदेशहरुलाई विभिन्न अङ्गहरूकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
Total Pages:
327
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५६
Bikram Sambat
२०६९
Nepal Sambat
११३३
Amo Domini (AD)
१९१२
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
