भिक्षु बाेधिसेन महास्थिवर

थेरगाथा

थेरगाथा

312

बुद्ध वचन त्रिपिटक अन्तर्गत सुत्तपिटकको खुद्दकनिकायको आठौं ग्रन्थमाला, यसमा बुद्ध प्रमुख महास्थविर भन्तेहरूको २६४ उदगार गाथाहरू रहेका छन् । यी गाथाहरूमा बुद्ध, धर्म, संघका गुण, प्रत्येक गाथामा आ-आफ्नो स्वअनुभव र निर्वाणको निम्ति प्रेरणाले युक्त भइरहेका उपदेश, संसारको भयावह चक्रबाट मुक्त भई सत्त्वप्रति करुणावान भई सबैलाई संसारको भयावह चक्रबाट मुक्त उत्प्रेरणाका गाथाहरू रहेका छन् ।

बुद्ध प्रमुख ३९ जना एकदग्ग प्राप्त भिक्षु सहित २६२ महास्थविर भन्तेहरूको उदगारका बारे अध्ययन गर्न चाहनेहरू ।

अङ्गुत्तरिनकाय  (दशक र एकादशकनिपात) पाँचाै भाग

अङ्गुत्तरिनकाय (दशक र एकादशकनिपात) पाँचाै भाग

327

त्रिपिटक अन्तर्गतकाे सुत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरु वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म वा सुत्तकाे हिसाबले ९५५७ सुत्तहरु छन् । जसमा मानव जीवनकाे विभिन्न पक्षहरु जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ त्यसकाे सही मार्ग दर्शनकाे उपदेशहरू‌ संलग्न गरेका छन् । भगवान बुद्धले दश दश प्रकार दिनुभएकाे उपदेश संग्रहित दसकनिपात र एघार एघार प्रकारले दिनुभएकाे उपदेश संग्रहित एकादशक निपात जसमा राग, द्वेष, माेह, क्राेध, वैर, डाह, इर्ष्या, कन्जुस, माया, जडता, उत्तेजित, मान, अतिमान, प्रमाद आदिलाई

भगवान बुद्धका उपदेशहरुलाई विभिन्न अङ्गहरूकाे आधारमा अध्ययन गर्न इच्छुकहरू‌ ।