आर्यअष्टाङ्गिक मार्ग Arya Astangik Marga भाषा: नेपाल भाषा लेखक: भिक्षु प्रज्ञारश्मि संस्करण: दाेस्राे पृष्ठ: 141 मुल्य: १० ( Hard Copy ) प्रकाशक: भिक्षु प्रज्ञारश्मि पुस्तककाे मुख्य विषयः प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे लक्षित वर्गः शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग