आटानाटिय सूत्र Atanatiya sutra

33
  • बुद्ध संवत:२५२३
  • बिक्रम संवत:२०३६

पुस्तकको मुख्य बिषयः दीघनिकाय अन्तर्गतको एक सूत्र हो । महापरित्राणमा पनि समाबेस छ जुन सुत्र पाठ गर्नले भूत प्रेत , पिशाच र डंकिनीहरुले दुःख कष्ट दिए सक्दैन । 

लक्षित वर्गः आटानाटिय सूत्रको बारे जानकारी  लिन चहानेहरु ब्यक्तिहरुलाई उपयोगि हुन्छ ।