बाँखया फल-२ Bakhanya fal-2 भाषा: नेपाल भाषा सम्पादक: भिक्षु अश्वघाेष अनुवादक: भिक्षु अश्वघाेष पृष्ठ: 75 प्रकाशित मिती: बुद्ध संवत:२५२० नेपाल संवत:१०९७ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः यस पुस्तकमा व्यवहारिक जीवनमा घट्ने घटनाहरूकाे विषयवस्तुलाइ विभिन्न जातक कथाहरूसंग जाेडेर स्पस्ट गरिएकाे छ। लक्षित वर्गः बाैद्ध कथा तथा लेखन प्रसंगहरू प्रति रूची राख्ने पाठकहरूकाे लागी उपयाेगी ।