बाैद्ध संस्कार baudha-sanska

49
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५४४
  • बिक्रम संवत:२०५७
  • नेपाल संवत:११२०
  • इस्वी संवत:२०००

पुस्तको मुख्य विषयः बाैद्ध संस्कार अनुसार जन्म देखी मृत्यु सम्ममा गर्नुपर्ने ९ प्रकारकाे संस्कार विधि तथा शील प्रार्थना, बुद्ध पूजा आदि अर्थ सहित उल्लेख गरिको छ । 

लक्षित वर्गः बाैद्ध संस्कार बुझ्न चाहनेहरू तथा शील प्रार्थना, बुद्धपूजा र केहि सुत्रहरू अर्थ सहित अध्ययन गर्न चाहनेहरूलाइ उपयुक्त हुने ।