बाैद्ध नैतिक शिक्षा (भाग १ ) Bhaudha naitika sichaya bhaga-1 भाषा: नेपाल भाषा लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 84 प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः बाैद्ध नैतिक शिक्षा र आमाबुवाकाे सेवा गर्नुपर्नेबारेमा ब्याख्या र श्रीलंंकाकाे घटनाहरू पनि उल्लेख । लक्षित वर्गः विद्यार्थी र छाेराछाेरीहरू ।