भिक्षु उ चन्द्रमणि महास्थविर Bhichu U Chandramani Mahasthavir

38
५ ( Hard Copy )
  • बुद्ध संवत:२५३६
  • बिक्रम संवत:२०४९
  • नेपाल संवत:१११३
  • इस्वी संवत:१९९२

पुस्तककाे मुख्य विषयः भिक्षु उ चन्द्रमणि महास्थविरकाे जीवनीकाे विष्तृत रूपमा वर्णन गरिएकाे छ ।

संक्षिप्त विषय सूचिका बारेमाः भिक्षु उ चन्द्रमणि महास्थविरकाे वाल्यकाल देखि प्रवजित जीवनकाे यात्रा र वहाँकाे बुद्ध धर्म प्रसार प्रसारकाे लागी अन्तराष्ट्रिय याेगदान लगायत नेपालमा स्थविरवाद बुद्ध धर्म पुनरूत्थान गर्न पुर्याउनु भएकाे महत्वपूर्ण याेगदान बारे उल्लेख गरिएकाे छ ।

लक्षित पाठकहरूः शिक्षण संस्थाहरूमा बाैद्ध जगतका स्मरणीय ब्यक्ति भिक्षु उ चन्द्रमणि महास्थविरकाे जीवनी बारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।