बुद्धपूजा परित्राण पाठ

Buddha Puja Paritran Patha

Summary:

यस पुस्तकमा पञ्चशील, अष्टशील र श्रामणेर प्रव्रज्या विधि देखि त्रिरत्न वन्दना, चतुप्रत्यय प्रत्यवेक्षण, बत्तिंस कोट्ठास अनुलोम प्रतिलोम, पच्चयुद्देस, चतुरारक्ष भावना, त्रिशरण गमन, चैत्य, भगवान् बुद्धको मूर्ति प्रतिष्ठापन, बुद्धत्व प्रार्थना सिद्ध हुन चाहिने गुणधर्म, सातौँ सप्ताह, बोधिवृक्ष वन्दना, सम्बुद्धे गाथा, अनिच्चावत सङ्खारा आदि पालि र अर्थ सहित प्रस्तुत गरिएको छ । त्यस्तै २२ वटा परित्राण पाठहरू र धम्मचक्कप्पवत्तन, महासमय, अनत्तलक्खण, गिरिमानन्द सूत्र र धारण परित्राण पालि र अर्थहरू सहित समावेश गरिएको छ । त्यस्तै नै यस पुस्तकमा विश्व शान्ति विहारसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरू र विभिन्न QR Code राखिएका छन् ।

Targeted Audience:

दैनिक बुद्धपूजा र परित्राण पाठ गर्न चाहनेहरू ।

Total Pages:

242

Price:

Edition:

6th

Published Date:

Buddha Sambat

2569

Bikram Sambat

2082

Nepal Sambat

1146

Amo Domini (AD)

2025

Writer:

Translator:

Publication:

विजय बहादुर शाक्य÷दिब्यालक्ष्मी शाक्य परिवार

Distributor:

Donor: