पुस्तककाे मुख्य विषयः पुस्तककाे मूख्य विषयःयस पुस्तकमा भिक्षु अश्वघाेषले धार्मिक सहिष्णुता,धार्मिक स्वतन्त्रतालाइ जाेड दिएर लेख्नुभएकाे छ भन्ने भिक्षु सुदर्शनले बुध्दधर्मकाे महत्व,बुध्दधर्मकाे अभिप्रायलाइ दर्शाउनुभएकाे छ ।
लक्षित वर्गः बुद्धधर्म अध्ययनमा रूचि भएकाहरू