बुद्धकालीन गृहस्थीहरु (भाग-२)

Buddhakalin Grihasthiharu (Bhag-2)

Summary:

बुद्धकालीन गृहस्थीहरु मध्ये पच्चिस जना पात्रहरू; अस्साराेह गामणि, असिबन्धकपुत्र गामणि, इच्छानङ्गलक उपासक, उग्गह मेण्डकनत्ता, उदेन उपासक, उपकमण्डिकापुत्र, उपालि केटा, उपालि गृहपति, ऋषिदत्त र पुराण स्थपतिहरु, कल्यालभत्तिक गृहपति, केवट्ट गृहपति, घटिकार कुमाले, घाेषित गृहपति, चण्ड गामणी, चम्पावासी उपासकहरु, चुन्द कम्मारपुत्र, तालपुट नटगामणी, दशम गृहपति, दारुकम्मिक गृहपति, दीघजाणु काेलियपुत्र, दीघावु उपासक, धनिय गाेप, धम्मदिन्न उपासक, धम्मिक उपासक र नन्दिय शाक्यका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा एकतिस (३१) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

बुद्धकालिन गृहस्थीहरू जसकाे नाम “अ” देखि “न” सम्मका २५जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

593

Price:

रु. ८।-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५२२

Bikram Sambat

No custom field value found!

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!