बुद्धकालीन गृहस्थीहरु (भाग-३)
Buddhakalin Grihasthiharu (Bhag-3)
Summary:
बुद्धकालीन गृहस्थीहरु मध्ये २३जना पात्रहरू; पञ्चकङ्ग थपति, पाटलिय गामणि, पाटलि गाउँका उपासकहरु, पुण्ण काेलियपुत्र, पेस्स माहुनेपुत्र, पाेतलिय गृहपति, बेलट्ठ कच्चान, भद्रक गामणि, मणिचूल गामणि, मानदिन्न गृहपति, मेण्डक गृहपति, याेधाजीव गामणी, राजगृहसेठ, रासिय गामणिह, वज्जियमाहित गृहपति, वासेट्ट उपासक, सन्धान गृहपति, साल्ह मृगारनारी, सिङ्गलक गृहपतिपुत्र, सिरिवड्ढ गृहपति, सुप्पबुद्ध कुष्टी, स्राेण गृहपतिपुत्र र हालिद्दिकानि गृहपतिका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा तिस (३०) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
बुद्धकालिन गृहस्थीहरु जसकाे नाम “प” देखि “ह” सम्मका २३जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
622
Price:
रु. १५।-
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५२३
Bikram Sambat
२०३६
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
