धम्मपद Dhammapada भाषा: नेपाल भाषा अनुवादक: भिक्षु अमृतानन्द पृष्ठ: 170 मुल्य: १० ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५३४ बिक्रम संवत:२०४७ नेपाल संवत:११११ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य बिषयः पालि त्रिपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थको रुपमा सबैभन्दा बढी भाषामा अनुवाद गरि राखेको धम्मपदको पालि शब्द अर्थ सहित २६ वर्ग ४२३ गाथा छन् । लक्षित वर्गः धम्मपदको अध्ययन गर्न इच्छुक सबैलाइ ।