धम्मपदट्ठ कथा भाग ४
Dhammapadattha Bhag – 4
Summary:
धम्मपद अन्तर्गत अरहन्त वर्गका १० वटा गाथा, सहस्स वर्गका १४ वटा गाथा, पाप वर्गका १२ वटा गाथा गरि जम्मा ३६ वटा गाथाहरूको अर्थ सहित ती गाथाहरू किन, कहाँ र कसका प्रसंगमा भनिएको हो सोका बारेमा उल्लेख गरिएको छ ।
Targeted Audience:
धम्मपदको अरहन्त, सहस्स र पाप वर्गका गाथाहरुको बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।
Total Pages:
218
Price:
रु. १९/-
Edition:
Published Date:
Buddha Sambat
२५३१
Bikram Sambat
२०४४
Nepal Sambat
११०७
Amo Domini (AD)
१९८७
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: