पुस्तकको मुख्य बिषयः ४ मुख्य उद्धेश्य सहित बि सं २०२८ मा स्थापन भएको धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी २०५३ मा २५ बर्ष पुरा भएको उपलक्ष्मा अध्ययन गोष्ठीले गरेको कार्यको विस्तृत जानकारी ।
लक्षित वर्गः धर्मर्कीति बौद्ध अध्ययन गोष्ठीको बारे जानकारी लिन चाहानेहरु सबैलाई उपयोगी हुनेछ ।