पुस्तककाे मुख्य बिषयः समाजमा आफ्नाे जिम्मेवार र कर्तव्य के के हाे ? र यसले जीवन सुन्दर र सुखी कसरी पार्न सकिन्छ साथै त्यसबाट कसरी जीवन उज्यालाे क्षितिजतिर लाग्न सकिन्छ भन्ने बिबिध बिषयहरु समेतिएर सम्पादन गरीएकाे छ ।
लक्षित वर्गः सुन्दर र सुखी जीवन जीउन चाहने पाठकवर्गहरु ।