पुस्तकको मुख्य विषयः दीघ निकायको सिगालोवाद सूत्र जसमा मुख्य गरी गृहस्थहरुले जीवनलाई सुख र शान्ति पुर्वक जीउनकालागि गर्नुपर्ने कर्तब्य वा नियमहरूका बारेमा उल्लेख गरेका छन् ।
लक्षित वर्गः गृहस्थहरुले पालन गर्नु पर्ने कर्तब्य वा नियमहरूका बारे अध्ययन गर्न इच्छुकहरू ।