गुणको पूजा

Gunako pooja

Summary:

देवदेवीहरूमा निहित गुणहरूलाई आत्मसात गरी उक्त गुण आफूमा पनि विकसित गरी सही धर्मकाे पहिचान र आचरण गर्नु पर्छ । आराध्य देवदेवीमा रहेकाे गुण स्मरण गर्नु पर्ने त्यसबाट शिक्षा ग्रहण गरी त्यसलाई व्यवहारमा उपयाेग गर्नुपर्ने जस्तै बुद्ध, गणेश, ब्रम्हा, विष्णु, शिव, कृष्ण आदि देवताहरूकाे प्रतिकात्मककाे बारेमा शिक्षा लिनु पर्ने साथै विजयदशमी मनाउनुकाे कारण र उपसंहार सहित उल्लेख गरिएका छन् ।

Targeted Audience:

सही धर्म पहिचान गर्न चाहानेहरू ।

Total Pages:

76

Price:

धर्मदान

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५५

Bikram Sambat

२०६८

Nepal Sambat

११३२

Amo Domini (AD)

२०११

Languages:

Writer:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!