पुस्तककाे मुख्य विषयः बुद्धकाे उपदेशलाइ व्याख्या गर्ने क्रममा तयार पारिएका दीपनीहरू मध्ये प्रस्तुत दीपनीमा मनुष्य जन्म दुर्लभ, लाेकमा बुद्धकाे जन्म हुनु दुर्लभ जस्ता कुराहरू लगाएत चार महाभूत, पञ्चस्कन्ध , छ आयतन र अठार धातुकाे विषयहरू उल्लेख
लक्षित वर्गः बुद्धशिक्षाकाे गम्भिर पक्ष अध्ययन गर्न इच्छुकहरू