पुस्तककाे मुख्य विषयः ६ जना गृहलक्ष्मीहरूकाे चरित्र चित्रण गर्दै वास्तवमा लक्ष्मी को हुन् भन्ने कुरा स्पष्ट गरिएकाे ।
लक्षित वर्गः आफ्ना केटाकेटीहरूलाइ राम्राे शिक्षा दिएर सचरित्र र कर्तव्यपरायण बनाउनुका साथै घर गृहस्थमा आइपर्ने समस्याहरूकाे शान्तिपूर्ण वातावरणले समाधान गरी घरकाे कुल देवता अनि लक्ष्मीकाे पुजा गर्न इच्छुक ।