लुम्बिनी lumbini भाषा: नेपाली लेखक: भिक्षु सुदर्शन पृष्ठ: 80 प्रकाशित मिती: बिक्रम संवत:२०३६ प्रकाशक: तीर्थमुनि शाक्य नानी शाक्य पुस्तकको मुख्य विषयः लुम्बिनीको एैतिहासिक विवेचना, सिद्धार्थ जन्मभूमिको अध्ययन र अशोक स्तम्भ बारेमा चर्चा । लक्षित पाठकहरूः शिक्षकवर्ग, विद्यार्थी वर्ग, अनुसन्धानकर्ताहरू ।