महाेसध महाजातक सचित्र
mahosadha mahajatak
Summary:
बाेधिसत्वकाे प्रज्ञापारमिताकाे यस जातक कथालाई पालिमा महाउम्मग्ग जातक भनिन्छ । यस जातककथामा गम्भीर-प्रज्ञा, प्रमुदित-प्रज्ञा, तत्क्षण-प्रज्ञा, तीक्ष्ण-प्रज्ञा, दुष्कर-प्रज्ञा, निर्वेद-प्रज्ञा, पराेपवाद मर्दन-प्रज्ञा, महाप्रज्ञाका बारेमा उल्लेख गरिएका छन् । यसकाे साथै बाैद्धप्रज्ञाका अर्थ, आर्थिक, सांस्कृतिक र राजनैतिक, प्रज्ञा शून्यताका बारेमा पनि प्रष्ट पारिएका छन् । बाैद्धकाे प्रज्ञापक्ष कतिकाे बहुजन हितवादी र बहुजन सुखवादी हुन्छ साथै न्याय, करुणा, सेवा, पवित्रता अनि अनुशासनयुक्त हुन्छ भने अबाैद्ध प्रज्ञा कतिकाे इर्ष्या, द्वेष, स्वस्वार्थ, कुनियत र तृष्णाले ग्रसित हुन्छ भनि दर्शाइएकाे छ । बाेधिसत्व कुमारले आफ्नाे जीवनमा घटेका बिभिन्न खालका बिषम परिस्थिति वा समस्याहरूलाई कसरी तार्किक एवं बुद्धिमत्तापूर्ण रूपमा सामना गरे र पछि राजा भए भनी बिस्तृत रूपमा प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
बाेधिसत्वकाे जातककथा अध्ययन तथा प्रज्ञापारमिताका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
224
Price:
Edition:
Published Date:
Buddha Sambat
२५११
Bikram Sambat
१९६७
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publication:
Distributor:
Donor: