मेराे जीवन यात्रा Mero Jivan Yatra भाषा: नेपाली लेखक: भिक्षु शाक्यानन्द पृष्ठ: 47 मुल्य: २।५० ( Hard Copy ) प्रकाशित मिती: बिक्रम संवत:२०४३ प्रकाशक: आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ पुस्तककाे मुख्य विषयः भिक्षु शाक्यानन्द महास्थविरकाे गृहस्थी जीवन देखि त्यागी(प्रवजित) जीवन तथा आफुले गरेका, गरिहेका कार्यकाे बारेमा वृत्तान्त । लक्षित वर्गः भिक्षु जीवनमा रूचि राख्नेहरू