मिलिन्द-प्रश्न (प्रथम भाग) Milinda prasna-1

तेस्राे
203
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५४५
  • बिक्रम संवत:२०५८
  • नेपाल संवत:११२१
  • इस्वी संवत:२००१

पुस्तककाे मुख्य बिषयः  मिलिन्द प्रश्न (प्रथम भाग)मा पूर्वयाेग र मिलिन्द खण्ड अन्तर्गतकाे लक्षण प्रश्न र विमतिच्छेदन प्रश्नकाे बारेमा बिभिन्न शिर्षकमा ब्याख्या गरि प्रस्तुत गरीएकाे छ । 

लक्षित वर्गः बाैद्ध ग्रन्थ मिलिन्द प्रश्नका बारेमा अध्ययन गर्न चाहनेहरु ।