विधुर जातक Bidura jataka

32
  • बुद्ध संवत:२५४९
  • बिक्रम संवत:२०६२
  • नेपाल संवत:११२५
  • इस्वी संवत:२००६

पुस्तककाे मुख्य बिषयः भगवान बुद्धकाे पूर्व जन्मकाे कथा हाे ।  बुद्ध हुनु अगाडी बाेधिसत्त्वकाे अवस्थामा दश पारमिता पूर्ण गर्ने सिलसिलामा एक पटक विधुर पण्डितकाे रुपमा जन्मनु भई प्रज्ञा पारमिता पूर्ण गर्नुभएकाे सम्बन्धमा उल्लेख गरीएकाे छ । 

लक्षित वर्गः  बाेधिसत्त्वकाे प्रज्ञा पारमिताका बारेमा अध्ययन गर्न चाहनेहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *