निरोगी nirogi

72
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५३१
  • बिक्रम संवत:२०४४
  • नेपाल संवत:११०७
  • इस्वी संवत:१९८७

पुस्तको मुख्य विषयः सामन्यत खान पान, ऋृतु परिवर्तन, वासस्थान, आर्थिक अवस्था, असन्तोषा, आत्माग्लानि, शंका, निराश आदि रोगको कारण भएता पनि त्यो भन्दा वढी मानसिक अशान्ति रोगको कारण हो भनि उल्लेख गरिएकाे छ । 

लक्षित वर्गः भगवान बुद्धको उपदेश अनुसार स्वस्थ्य लाभ र स्वस्थ रहने तरिका बुझ्न चाहने पाठक वर्गलाइ उपयोगी हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *