पच्चय उद्देस-निद्देस पट्ठान पालि pacchaya uddesa niddesa patthana pali भाषा: नेपाल भाषा पालि अनुवादक: भिक्षु बुद्धघाेष पृष्ठ: 43 प्रकाशित मिती: बुद्ध संवत:२५२६ बिक्रम संवत:२०३९ नेपाल संवत:११०२ प्रकाशक: नानी मयेजु उपासिका, हःखा टाेल, यल पुस्तककाे मुख्य बिषयः पट्ठानकाे आनिशंस, पट्ठान देशनाया दृष्टान्त फल नेपाल भाषामा र पट्ठानपालिकाे बारेमा पालिमा उल्लेख गरिएकाे लक्षित वर्गः पट्ठानका बारेमा अध्ययन गर्न चाहनेहरु ।