पाँच परित्राणका सूत्रार्थ Pacha parittranka sutrartha

191
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५६०
  • बिक्रम संवत:२०७३
  • नेपाल संवत:११३६
  • इस्वी संवत:२०१६

पुस्तककाे मुख्य बिषयः परित्राण सूत्रका पाँचवटा सूत्रहरुलाई त्यसकाे अर्थ सहित सरल भाषामा व्याख्या गरी प्रस्तुत गरिएकाे । 

लक्षित वर्गः परित्राणका सूत्रहरुका बारेमा जान्न चाहनेहरु ।