परियत्तिः तृतीय प्रवेश शिक्षा (कक्षा ६) तृतीय पत्र

pariyatti 6 vol 3

Summary:

यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरिएकाे छ । प्रथम खण्ड अन्तर्गत भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित तथा काेण्डन्यद्वारा अनुवादित चैत्य पूजा ( बुद्धपूजा, चैत्य पुजा, चैत्यकाे प्रकार, आमिस पूजा) आदि उल्लेख गरिएकाे, दाेस्राे खण्डमा विद्यावतीद्वारा लिखित तथा सम्यक सम्बाेधि प्राणपुत्रद्वारा अनुवादित आदर्श बाैद्ध महिला (महाप्रजापति गाैतमी, खेमा, सुजाता, विशाखा) आदि १४ जना बाैद्ध महिलाहरूकाे बारेमा उल्लेख गरिएकाे र तस्राे खण्डमा भिक्षु विवेकानन्द महास्थविरद्वारा लिखित तथा भिक्षु संघरक्षितद्वारा अनुवादित मैत्री भावना (भावना, द्वेष चरित्र, द्वेष उत्पत्तिकाे कारण, जातक कथा) आदि पालि गाथा, भावार्थ सहित उल्लेख गरिएका छन् ।

Targeted Audience:

परियत्ति प्रवेश तृतीय वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

136

Price:

३०

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४६

Bikram Sambat

२०६०

Nepal Sambat

११२३

Amo Domini (AD)

२००३

Languages:

Writer:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!