परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष (कक्षा ४)
pariyatti class 4
Summary:
यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरी तीन वटा पत्रहरूकाे लागि एकै पुस्तकमा समेटिएका छन् । प्रथम खण्ड अन्तर्गत पृष्ठ १ देखि ११८ सम्म परित्त सुत्त (स्कन्ध सूत्र, पुब्बण्ह सूत्र) पालि अर्थ र निदान, भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशव लाल कर्माचार्यद्वारा अनुवादित बुद्ध जीवनीमा बाेधिसत्वकाे जन्म , ज्ञानप्राप्ति, धर्मप्रचार र भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुदित पालि भाषावतरणमा अक्षर विभाजन, विभत्ति र वचन वर्तमान काल आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा पृष्ठ १२१ देखि २२९ सम्म भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुदित धम्मपद (यमक वर्ग, अप्रमाद वर्ग) अर्थ सहित पालि गाथा, भिक्षु सुदर्शनद्वारा लिखित तथा वीणा कंसाकारद्वार अनुदित माता पिताकाे सेवा (मातापिताकाे अर्थ, भातृत्व र धर्म , बुद्धकाे आदर्शसहित जातक कथा र अनfगारिका धम्मावतीद्वारा लिखित तथा अमिता धाख्वाद्वारा अनुदित जातक कथा (राजाेवाद , सूकर, अलीनचित्त) आदि ८ वटा जातक कथाहरू उल्लेख गरिएका छन् । तेस्राे खण्डमा पृष्ठ २३३ देखि ३५७ सम्म भिक्षु सुबाेधानन्द महास्थविरद्वारा लिखित तथा दाेलेन्द्र रत्न शाक्यद्वारf अनुवादित पटाचारा काे जीवनी, भिक्षु प्रज्ञारश्मि महास्थविरद्वारा लिखित तथा दाेलेन्द्र रत्न शाक्यद्वारा अनुदित विशाखा चरित्रमा (बाल्यअवस्था, विवाह, बुद्ध शासनमा याेगदान) आदि विविध पक्षहरू र भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशवलालद्वारा अनुवादित गृही विनय (गृहस्थीले गर्नुपर्ने काम, सिगालाेवाद सूत्र, चार कर्मक्लेश, चार प्रकारकाे पाप) आदि उल्लेख गरिएका छन् ।
Targeted Audience:
परियत्ति सद्धम्म पालककाे प्रवेश प्रथम बर्ष (कक्षा ४)का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
379
Price:
निःशुल्क
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५४७
Bikram Sambat
२०६०
Nepal Sambat
११२४
Amo Domini (AD)
२००४
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
