परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)
pariyatti class 5
Summary:
यस पुस्तकलाई तीन खण्डमा बिभाजन गरी तीन वटा पत्रहरूकाे लागि एकै पुस्तकमा समेटिएका छन् । प्रथम खण्डमा पृष्ठ १ देखि ११५ सम्म परित्त सुत्त (बाेझङ्ग सूत्र, बुद्धानुस्सति सूत्र) पालि अर्थ र निदान, भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशव लाल कर्माचार्यद्वारा अनुदित बुद्ध जीवनीमा धर्मप्रचार देखि महापरिनिर्वाण, धातु विभाजन र भिक्षु बुद्धदत्तद्वारा लिखित तथा भिक्षु शीलभद्रद्वारा अनुवादित पालिभाषावतरणमा भविष्यकालकाे त्रियापद, पुलिङ्ग, संज्ञा आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा पृष्ठ ११९ देखि ३०७ सम्म भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुवादित धम्मपद अन्तर्गतकाे चित्त् वर्ग, पुष्प वर्गकाे अर्थसहित पालि गाथा, भिक्षु अमृतानन्दद्वारा लिखित संक्षिप्त कथासहित धम्मपद (चक्षुपाल स्थविर, मट्टकुण्डली, आदि १२ वटा कथा गाथा र भिक्षु अमृतानन्दद्वारा लिखित तथा धर्मरत्न शाक्यद्वारा अनुवादित वेस्सन्तर जातक (बेस्सन्तरकाे जन्म अतित र वर्तमान कथा, दानकाण्ड, जुजुक काण्ड) आदि उल्लेख गरिएका छन् । तेस्राे खण्ड पृष्ठ ३०९ देखि ४२४ सम्ममा सुश्री नानीमैंया मानन्धर र त्रिरत्न मानन्धरद्वारा लिखित शील, पञ्चशील र अर्थनीति, शीलपारमिता र व्यवहारिक पक्षलाई उल्लेख गरिएकाे, काेण्डन्यद्वारा लेखित तथा संकलित बाैद्ध सामान्य ज्ञान (धार्मिक, साहित्यिक, ऐतिहासिक) र भिक्षु अमृतानन्दद्वारा लिखित तथा केशवलालद्वारा अनुवादित गृही विनय (छवटा दिशा नमस्कार, आमाबाबु प्रतिकाे कर्तब्य, चार प्रकारका लाेक संग्रह) आदि उल्लेख गरिएका छन् ।
Targeted Audience:
परियत्ति सद्धम्म पालककाे प्रवेश द्वितीय बर्ष (कक्षा ५)का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
453
Price:
निःशुल्क
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५४७
Bikram Sambat
२०६०
Nepal Sambat
११२४
Amo Domini (AD)
२००४
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
