पटाचारा
Patachara
Summary:
बुद्धकालिन श्रावस्ती नगरको एक साम्भ्रन्त परिवारमा माया र ममतामा हुर्केकी छोरी आफ्नै घरमा काम गर्ने दाससँग प्रेमको बशमा परि भागेर विवाह गर्छन् । लामो समयपछि गर्भवति अवस्थामा माइत जाने रहरले माइततिर गइरहेको क्रममा जङ्गगलको बाटोमा नवजात शिशुको जन्म हुन्छ भने श्रीमानलाई सर्पले टोकेर मृत्यु हुन्छ । त्यसपछि आफ्ना दुई बच्चाहरु मध्ये एउटा बच्चालाई खोला पार गर्ने क्रममा बगाउँछ भने अर्को नवजात शिशुलाई चीलले मासुको डल्लो सम्झेर आहारा बनाउँछ । यसरी परिवारको बिछोडको पीडामा छट्पटिएर फर्कने क्रममा माइतमा पनि आमा-बुबा र भाई समेत प्रकृतिक दुर्घटनामा परि मृत्यु भएको समाचारले मानसिक सन्तुलन गुमाउन पुग्छिन । यही प्रेम द्वन्द अनि वियोगका मार्मिक घट्नाहरूका साथै बुद्धको शरणमा पुगेपछि मार्गफलसम्म पुगेको बुद्धकालीन महिला पटाचाराको जीवनीलाई नाटकको रुपमा प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
पटाचाराको जीवनलाई पद्यमय नाटकको रुपमा पढ्न चाहनेहरू ।
Total Pages:
115
Price:
रु. ३८/-
Edition:
Published Date:
Buddha Sambat
२५४१
Bikram Sambat
२०५४
Nepal Sambat
१११७
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: