समता धर्मकाे पालना Samata Dharmako Palana

88
धर्मदान ( Hard Copy )
  • बिक्रम संवत:२०६४

पुस्तककाे मुख्य बिषयः बुद्ध शिक्षामा आधारित शिक्षामूलक आध्यात्मिक विषयबस्तुहरु समेतिएकाे यस पुस्तकमा सद्धर्मकाे मूल नै समता धर्मकाे पालना हाे, हुनु पनि पर्दछ, समताले मध्यम मार्गमा आरूढ गराउँछ, कमलकाे फूल झै लाेक धर्मरूपी दलदलबाट अलग रहन सिकाउँछ र जीवनमा आईपर्ने शाेक, दुःख, हण्डर, सास्ति, आपद र समस्या आदिबाट निर्लिप्त रहन र सुखपूर्वक जीवन बिताउने सपनालाई साकार पार्ने हाे भने समता धर्मकाे पालना गर्ने अभ्यास गर्न सघाउने भन्ने बिषयबस्तुहरु समेतिएकाे छ ।

लक्षित वर्गः  बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।