संक्षिप्त बुद्ध वंश ( दाेश्राे भाग ) Samchipta Buddhavansa-part-2

81
  • बुद्ध संवत:२५४०
  • बिक्रम संवत:२०५४
  • नेपाल संवत:१११८
  • इस्वी संवत:१९९७

पुस्तककाे मुख्य विययः पदुम बुद्ध देखि तिस्स बुद्ध सम्मका १० जना तथागतहरूकाे संक्षिप्त बुद्ध जीवनी समावेस गरिएकाे छ ।
संक्षिप्त विषय सुचिका बरेमाः पदुम बुद्ध देखि तिस्स बुद्ध सम्मका १० जना तथागतहरू कुन कुन कल्प ( वर कल्प , सार कल्प , र मन्द कल्प) मा उत्पति भयाे र त्यस वेला गाैतम बुद्ध वाेधिसत्व काे थिए भन्ने बारे पनि उल्लेख गरिएकाे छ ।

लक्षित पाठकहरूः शिक्षण संस्थाहरूमा अध्ययन गर्न र बुद्ध वंश सम्वन्धि अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी देखिन्छ ।