सप्त सम्बोध्याङ्ग Sapta SamBojhanga भाषा: नेपाली लेखक: भिक्षु ज्ञानपूर्णिक भिक्षु सुदर्शन पृष्ठ: 43 प्रकाशित मिती: बुद्ध संवत:२५१९ बिक्रम संवत:२०३२ प्रकाशक: प्राणमाया तुलाधर, श्री जुजुभाई तथा खड्गमान, टेबहाल, काठमाडौं, नेपाल पुस्तकको मुख्य विषयः बुद्ध बन्नका लागि चाहिने सातवटा अंग अर्थात सप्त सम्बोधि अंगको विषयमा व्याख्या । लक्षित पाठकहरूः सप्त सम्बोधि अंगको बारेमा जानकारी पाउन चाहने व्यक्तिहरू ।