सूत्र पुचः Sutra pucha भाषा: नेपाल भाषा सम्पादक: भिक्षुणी धम्मवती पृष्ठ: 62 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५४७ बिक्रम संवत:२०६० नेपाल संवत:११२३ इस्वी संवत:२००३ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मूख्य विषयः यस पुस्तकमा धम्मचक्कप्पवत्तन सुत्र,अनत्त लक्खण सुत्त र महासमय सुत्त पाली सहित अर्थ उल्लेख गरीएकाे छ । लक्षित पाठकवर्गः अर्थ सहित सुत्र पाठ गर्न इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।