विनयमुख भाग १

vinayamukha bhaga 1

Summary:

थाइलैंडका भिक्खुवर समतेच बर–महा–समण–चाउ क्रम–बरया वजिर–ञाण–वरोरसद्वारा थाइभाषामा लिखित यस पुस्तक महामुकुट राजविद्यालय फाउण्डेशनद्वारा प्रकाशित The Entrance to the Vinaya प्रथम अंग्रेजी संस्करण १९६९ को आधारमा भिक्षु विपस्सी महास्थविरद्वारा नेपाली भाषामा अनुवाद गर्नुभएको हो । यस विनयमुख पुस्तक भाग १ लाई १० वटा अध्यायहरूमा विभाजन गरिएको छ । जसमा उपसम्पदा, विनय, सिक्खापदहरू, पाराजिक, संघादिसेस, निस्सग्गिय–पाचित्तिय, पाचित्तिय, पाटिदेसनीय, अधिकरण–समथ र मापन विषयहरू संग्रहित छन् ।

Targeted Audience:

विनय सम्बन्धी आधारभूत ज्ञान पाउन चाहनेहरू ।

Total Pages:

457

Price:

Edition:

1st

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

2023

Editor:

Publication:

मुनि विहार व्यवस्थापन समिति

Distributor:

Donor: