विनयमुख (भाग २)

Vinayamukha (Part 2)

Summary:

थाइलैंडका भिक्खुवर समतेच बर–महा–समण–चाउ क्रम–बरया वजिर–ञाण–वरोरसद्वारा थाइभाषामा लिखित यस पुस्तक महामुकुट राजविद्यालय प्रेसद्वारा प्रकाशित प्रथम अंग्रेजी संस्करण १९७३ को आधारमा भिक्षु विपस्सी महास्थविरद्वारा नेपाली भाषामा अनुवाद गर्नुभएको हो । यस विनयमुख पुस्तक भाग २ लाई अध्याय ११ देखि अध्याय २२ सम्म जम्मा १२ वटा अध्यायहरूमा विभाजन गरिएको छ । यसमा शरीरलाई क्रमवद्ध गर्ने तरिका, आवश्यक वस्तुहरू प्रयोग गर्ने तरिका, निर्भरता, कर्तव्य, आदर, वर्षावास, उपोसथ र पवारणा आदि विषयहरू समावेश गरिएका छन् । यी विषयहरू अभिसमाचार (समुचित आचरणमा उच्चतर प्रशिक्षण) सँग सम्बन्धित छ ।

Targeted Audience:

अनुशासित भिक्षुहरूको चर्याको विषयमा जान्न चाहनेहरू ।

Total Pages:

326

Price:

Edition:

1st

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

2023

Languages:

Editor:

Publication:

मुनि विहार व्यवस्थापन समिति

Distributor:

Donor: