वे बुध्दके चरणचिन्ह पर चले थे We Buddha ke charanchinha par chale the भाषा: हिन्दी लेखक: सन्तनिहाल सिंह सम्पादक: रत्नसुन्दर शाक्य अनुवादक: भदन्त आनन्द काैशल्यायन पृष्ठ: 47 मुल्य: १५ ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५३७ बिक्रम संवत:२०५० नेपाल संवत:१११३ इस्वी संवत:१९९३ प्रकाशक: ज्याेतिदय संघ,ज्याेति विहार,चापागाउँ पुस्तककाे मूख्य विषयः यस पुस्तकमा अनागारिक धर्मपालले भारतमा बुध्दधर्म पुनरूत्थानकाे लागि जुन महत्वपूर्ण प्रयासहरु गर्नुभएकाे थियाे,त्यस विषयमा चर्चा गरिएकाे छ । लक्षित पाठकवर्गः बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गर्नेहरूकाे लागि उपयाेगी ।