धम्मपदट्ठ कथा भाग २

Dhammapadattha katha Bhag 2

Summary:

भगवान बुध्दले विभिन्न प्रसंग, विभिन्न समय, परिस्थितीका साथै विभिन्न व्यक्तिहरूको बारेमा देशना गर्नु भएका उपदेशहरू संग्रह गरिएको धम्मपदको २६वटा वर्ग मध्ये दोस्रो वर्ग अप्पमादवग्ग र तेस्रो वर्ग चित्तवग्गमा रहेका गाथाहरूका बारेमा अट्ठकथामा उल्लेखित प्रसंगहरू उल्लेखित छन् ।

Targeted Audience:

अप्पमाद र चित्तको बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

206

Price:

Edition:

Published Date:

Buddha Sambat

२५२४

Bikram Sambat

२०३७

Nepal Sambat

११०१

Amo Domini (AD)

१९८०

Writer:

Editor:

Publication:

आनन्द कुटी विहार गुठी

Distributor:

Donor: