परियत्ति शिक्षा भाग १ Pariyatti Bhaga 1

56
३० ( Hard Copy )
  • बुद्ध संवत:२५५५
  • बिक्रम संवत:२०६८
  • नेपाल संवत:११३१
  • इस्वी संवत:२०११

पुस्तककाे मुख्य बिषयः सिद्धार्थ जन्म देखि महाभिनिष्क्रमणसम्म भगवान बुद्धकाे मूल शिक्षा संघकाे बारेमा, त्रिरत्नका बारेमा, पञ्चशीलका बारेमा, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् । 

लक्षित वर्गः  बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।