परियत्ति शिक्षा भाग २(नेपाल भाषा) Pariyatti Bhaga 2

84
३५ ( Hard Copy )
  • बुद्ध संवत:२५५५
  • बिक्रम संवत:२०६८
  • नेपाल संवत:११३२
  • इस्वी संवत:२०१२

पुस्तककाे मुख्य बिषयः सिद्धार्थकाे कुमारकाे प्रवज्या देखि बुद्धत्त्व प्राप्तिसम्म, धर्म र संघका बारेमा, त्रिशरण गमन, पञ्चशील, बुद्धधर्मका प्रतिक र चाडपर्व, दश कुशलाकुशल, मंगलसूत्र, त्रिरत्न बन्दना, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् । 

लक्षित वर्गः  बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।